January 29, 2023

विजय जु’लु’स’मा झ’ड’प हुँदा १२ जना घाइते

1 min read

सुनसरी,सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झ’ड’प भए’को छ । सुनस’री नि’र्वाचन क्षेत्र न’म्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍या’ली’मा एमाले र कांग्रेसका का’र्यक’र्ताबी’च झ’ड’प भएको हो ।

दुहबी ‘नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर वि’वा’द हुँदा झ’ड’प भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ ।

यो पनि
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जना पक्राउ परेका छन् ।

म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र चुनावमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो बनाएको आरोपमा हेटौँडाका नवीन खड्कालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि साइबर ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.